२ राजा 17:7-8

२ राजा 17:7-8 सरल नेपाली

मिश्रमा राजाका हातबाट छुटकारा दिई त्‍यसबाट निकाली ल्‍याउनुहुने परमप्रभु आफ्‍ना परमेश्‍वरको विरुद्धमा इस्राएलीहरूले पाप गरेका हुनाले सामरियाको हार भयो। तिनीहरूले अरू देवताहरूलाई पुजे। आफ्‍ना प्रजा अगाडि बढ्दैआउँदा परमप्रभुले त्‍यस देशबाट धपाउनुभएका मानिसहरूको रीतिथिति माने र इस्राएलका राजाहरूले चालू गरेका रीतिथितिहरू चलाए।

२ राजा 17 पढ्नुहोस्