२ राजाहरू 17:7-8
२ राजाहरू 17:7-8 पवित्र बाइबल (NERV)
यस्ता घटनाहरू भए किनभने इस्राएलीहरूले परमप्रभु तिनीहरूको परमेश्वरको विरूद्धमा पाप काम गरेका थिए। जसले तिनीहरूलाई मिश्र भूमिबाट बाहिर निकालेर ल्याउनु भएको थियो। परमप्रभुले तिनीहरूलाई मिश्रका राजा फिरऊनको कब्जाबाट बचाउनुभएको थियो। तर इस्राएलीहरूले अरू देवताहरूको पूजा गर्न थाले। तिनीहरू त्यही कुराहरू गर्न थाले जो अरू मानिसहरू गर्दथे। र परमप्रभुले ती मानिसहरूलाई भूमि छोड्न वाध्य गराए जब इस्राएलीहरू आए। इस्राएलीहरूका राजाहरूले पनि तिनीहरूलाई गलत काम गर्न लगायो।
२ राजाहरू 17:7-8 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
इस्राएलीहरूले तिनीहरूलाई इजिप्टका राजा फारोको शक्तिबाट निकालेर ल्याउनुहुने याहवेह तिनीहरूका परमेश्वरको विरुद्धमा पाप गरेको परिणाम स्वरूप यी सबै हुन आए। तिनीहरूले अरू देवी-देवताहरूलाई पुजे। तिनीहरूले याहवेहले तिनीहरूका सामु धपाइदिनुभएका जातिहरूका रीतिहरू साथै इस्राएलका राजाहरूले परिचय गराएका रीतिहरू पालन गरे।
२ राजाहरू 17:7-8 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यी सबै भएको कारणचाहिँ यही थियो, कि मिश्रदेशका राजा फारोको शक्तिबाट मिश्रदेशदेखि निकालेर ल्याउनुहुने परमप्रभु आफ्ना परमेश्वरको विरुद्धमा इस्राएलीहरूले पाप गरेका थिए। तिनीहरूले अरू देवताहरूलाई पुजे, र परमप्रभुले तिनीहरूका सामुबाट निकाल्नुभएका अरू जातिहरूले र इस्राएलका राजाहरूले चलाएका चालमा पनि तिनीहरू हिँड़े।
२ राजाहरू 17:7-8 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
मिश्रमा राजाका हातबाट छुटकारा दिई त्यसबाट निकाली ल्याउनुहुने परमप्रभु आफ्ना परमेश्वरको विरुद्धमा इस्राएलीहरूले पाप गरेका हुनाले सामरियाको हार भयो। तिनीहरूले अरू देवताहरूलाई पुजे। आफ्ना प्रजा अगाडि बढ्दैआउँदा परमप्रभुले त्यस देशबाट धपाउनुभएका मानिसहरूको रीतिथिति माने र इस्राएलका राजाहरूले चालू गरेका रीतिथितिहरू चलाए।