YouVersion लोगो
खोज आइकन

२ राजाहरू 17:7-8

२ राजाहरू 17:7-8 NNRV

यी सबै भएको कारणचाहिँ यही थियो, कि मिश्रदेशका राजा फारोको शक्तिबाट मिश्रदेशदेखि निकालेर ल्‍याउनुहुने परमप्रभु आफ्‍ना परमेश्‍वरको विरुद्धमा इस्राएलीहरूले पाप गरेका थिए। तिनीहरूले अरू देवताहरूलाई पुजे, र परमप्रभुले तिनीहरूका सामुबाट निकाल्‍नुभएका अरू जातिहरूले र इस्राएलका राजाहरूले चलाएका चालमा पनि तिनीहरू हिँड़े।