YouVersion लोगो
खोज आइकन

२ राजा 13:20-21

२ राजा 13:20-21 सरल नेपाली

एलीशा मरे र गाडिए। मोआबीहरूको दलले वर्षेनी इस्राएलमाथि हमला गर्थ्‍यो। एक चोटि इस्राएलीहरू मुर्दा गाड्‍न गएका बेलामा एक दल मोआबीहरू देखा परे र मलामी जानेहरूले लाश एलीशाको चिहानमा फ्‍याँकिराखेर भागे। लाशले एलीशाको हड्डी छुनेबित्तिकै त्‍यो मानिस जिउँदो भयो र ठिङ्ग उभियो।

२ राजा 13 पढ्नुहोस्