YouVersion लोगो
खोज आइकन

२ कोरिन्थी 6:11-13

२ कोरिन्थी 6:11-13 सरल नेपाली

हे कोरिन्‍थमा हुने साथीहरू, हामीले तिमीहरूलाई ठूलो चित्तले मन खोलेर सबै भनिदिएका छौं। तिमीहरूबाट हामीले कुनै कुरा पनि लुकाएर राखेका छैनौं। बरु तिमीहरूले पो हामीलाई आफ्‍नो मन खोलेका छैनौ। अब म तिमीहरूलाई आफ्‍नै बालकहरू सम्‍झेर भन्‍दछु, तिमीहरू हामीजस्‍तै होओ। सानो होइन, ठूलो मनका होओ।

२ कोरिन्थी 6 पढ्नुहोस्