कोरिन्थी हो, हामीले तिमीहरूलाई प्रष्टै भनिदिएका छौं, हाम्रो हृदय तिमीहरूका निम्ति खुला छ। तिमीहरूप्रतिको हाम्रो स्नेह कम भएको छैन, बरु तिमीहरूको हामीप्रतिको स्नेह पो कम भएको छ। अब यसको सट्टामा म आफ्नै बालकहरूसँग झैँ भन्दछु, कि तिमीहरूले पनि आफ्ना हृदय खुला राख।
२ कोरिन्थी 6 पढ्नुहोस्
सुन्नुहोस् २ कोरिन्थी 6
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: २ कोरिन्थी 6:11-13
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू