हामीले दिएका शिक्षाचाहिँ शुद्ध मन, राम्रो विवेक र साँचो विश्वासबाट निक्लने प्रेमलाई बढाउनु हो। कतिपय मानिसहरू यी कुरालाई भुलेर व्यर्थैको कुरामा अल्मलिरहेका छन्। आफूले बोलेको कुरा पनि नबुझ्ने र के बारेमा बोल्दै छन्, त्यसको पनि अत्तो-पत्तो नराख्ने व्यवस्था सिकाउने गुरु हुन खोज्छन्।
१ तिमोथी 1 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: १ तिमोथी 1:5-7
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू