YouVersion लोगो
खोज आइकन

१ तिमोथी 1:5-7

१ तिमोथी 1:5-7 NNRV

हाम्रो आज्ञाको लक्ष्य प्रेम हो, जो शुद्ध हृदय, असल विवेक र निष्‍कपट विश्‍वासबाट आउँछ। कुनै-कुनै मानिसहरू यी सबबाट बरालिएर फोस्रा तर्कहरूमा अलमलिएका छन्‌। तिनीहरू व्‍यवस्‍थाका शिक्षक हुने इच्‍छा गर्छन्, तर आफैले बोलेका कुरा अथवा आफूले किटान गरेर भनेका कुरा तिनीहरू आफै बुझ्‍दैनन्‌।