YouVersion लोगो
खोज आइकन

१ थेसलोनिकी 5:16-18

१ थेसलोनिकी 5:16-18 सरल नेपाली

सधैँभरि खुसी होओ। प्रार्थनामा लागिबस। जस्‍तोसुकै अवस्‍थामा जे परिआउँछ, ती सबैमा तिमी ख्रीष्‍टमा धन्‍यवादी होओ। ख्रीष्‍टमा भएर तिमीहरूले गर्नुपर्ने परमेश्‍वरको इच्‍छा यही हो।

१ थेसलोनिकी 5:16-18 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति