१ थेसलोनिकी 5:16-18
१ थेसलोनिकी 5:16-18 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
सधैँ आनन्दित रहो। निरन्तर प्रार्थना गरिरहो। सबै परिस्थितिमा धन्यवाद देओ, किनकि ख्रीष्ट येशूमा तिमीहरूका लागि परमेश्वरको इच्छा यही हो।
शेयर गर्नुहोस्
१ थेसलोनिकी 5 पढ्नुहोस्१ थेसलोनिकी 5:16-18 नेपाली समकालीन संस्करण (NCV)
सधैं आनन्दित रहो। निरन्तर प्रार्थना गरिरहो। हरेक परिस्थितिमा धन्यवाद देओ; किनकि ख्रीष्ट येशूमा तिमीहरूको लागि परमेश्वरको इच्छा यही हो।
शेयर गर्नुहोस्
१ थेसलोनिकी 5 पढ्नुहोस्१ थेसलोनिकी 5:16-18 पवित्र बाइबल (NERV)
सधैँ प्रसन्न बस। प्रार्थना गर्न कहिल्यै नछोड। सधैँ परमेश्वरलाई धन्यवाद देऊ। ख्रीष्ट येशूमा हुने तिमीहरूबाट परमेश्वर यही चाहनु हुन्छ।
शेयर गर्नुहोस्
१ थेसलोनिकी 5 पढ्नुहोस्