एलियाले बोलिसकेपछि आहाबले आफ्ना वस्त्र च्याते र ती फुकालेर भाङ्ग्रा लाए। उनले खान छोडे, भाङ्ग्रा लाएरै सुते अनि उदास र निराश भएर हिँडडुल गर्न थाले। परमप्रभुले एलिया अगमवक्तालाई भन्नुभयो, “आहाबले कसरी आफैंलाई मेरो सामु दीन तुल्याएको छ, तैँले देखिस्? त्यसले त्यस्तो गरेको कारणले म त्यसको जीवनकालमा त्यसमाथि विनाश ल्याउनेछैनँ। त्यसका छोराका जीवनमा म आहाबका परिवारमा विनाश ल्याउनेछु।”
१ राजा 21 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: १ राजा 21:27-29
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू