YouVersion लोगो
खोज आइकन

१ राजा 18:38-39

१ राजा 18:38-39 सरल नेपाली

परमप्रभुले आगो पठाउनुभयो र आगोले बलि, दाउरा र ढुङ्गाहरू भस्‍म पार्‍यो, भूइँ डढायो र खाडलका पानी सुकाइदियो। त्‍यो देखेर मानिसहरू भूइँमा पस्रिए र कराएर भने, “परमप्रभु परमेश्‍वर हुनुहुन्‍छ, परमप्रभु मात्र परमेश्‍वर हुनुहुन्‍छ!”

१ राजा 18 पढ्नुहोस्