YouVersion लोगो
खोज आइकन

१ राजाहरू 18:38-39

१ राजाहरू 18:38-39 NNRV

तब परमप्रभुको आगो बर्स्‍यो र आगोले बलिदान, दाउरा, ढुङ्गाहरू र माटो भस्‍म पार्‍यो, र खाड़लको पानी पनि सुकाइदियो। जब सबै मानिसहरूले यो देखे, तब तिनीहरू भूइँमा घोप्‍टो परी कराएर भने, “परमप्रभु उहाँ नै परमेश्‍वर हुनुहुँदोरहेछ! परमप्रभु, उहाँ नै परमेश्‍वर हुनुहुँदोरहेछ!”