म तिमीहरू झन्झटबाट मुक्त भएको चाहन्छु। बिहे नगरेको मान्छेले कसरी प्रभुलाई खुसी पारूँ भनेर काममा ध्यान दिन्छ। बिहे गरेको मान्छेले कसरी जहानलाई खुसी पारूँ भनेर संसारकै कुरामा ध्यान दिन्छ अनि उसको मन दुईतिर बाँडिएको हुन्छ। त्यसैगरी बिहे नगरेकी केटीले शरीर, आत्मा प्रभुकै होस् भनेर प्रभुको काममा ध्यान दिन्छे, तर बिहे गर्ने स्त्रीले कसरी लोग्नेलाई खुसी पारूँ भनी संसारका कुरामा ध्यान दिन्छे।
१ कोरिन्थी 7 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: १ कोरिन्थी 7:32-34
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू