YouVersion लोगो
खोज आइकन

१ इतिहास 29:11-12

१ इतिहास 29:11-12 सरल नेपाली

तपाईं महान् र शक्तिशाली, गौरवमय, उदेकका र प्रतापी हुनुहुन्‍छ। स्‍वर्ग र पृथ्‍वीका सबै थोकहरू तपाईंका हुन् र तपाईं राजा र सर्वोच्‍च शासक हुनुहुन्‍छ। सारा धन-सम्‍पत्ति तपाईंबाट आउँछन् र सबैमाथि तपाईंले आफ्‍नो शक्ति र प्रतापले शासन गर्नुहुन्‍छ अनि तपाईंले जोसुकैलाई महान् र शक्तिशाली बनाउन सक्‍नुहुन्‍छ।

१ इतिहास 29 पढ्नुहोस्