YouVersion लोगो
खोज आइकन

रोमी 8:31-32

रोमी 8:31-32 NNRV

हामीले यसमा के भन्‍ने त? यदि परमेश्‍वर हामीतर्फ हुनुहुन्‍छ भने, हाम्रो विरुद्ध को हुन्‍छ? जसले आफ्‍नै निज पुत्रलाई बाँकी राख्‍नुभएन, तर हामी सबैका निम्‍ति उहाँलाई दिनुभयो, के उहाँले हामीलाई सबै थोक पनि उहाँकै साथमा दिनुहुनेछैन र?

रोमी 8:31-32 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति