YouVersion लोगो
खोज आइकन

रोमी 15:10-11

रोमी 15:10-11 NNRV

र फेरि यस्‍तो भनिएको छ, “ए अन्‍यजाति हो, उहाँको प्रजासँग आनन्‍द मनाओ।” र फेरि, “ए सारा अन्‍यजाति हो, प्रभुको प्रशंसा गर, र सबै मानिसहरूले उहाँको प्रशंसा गरून्‌।”