रोमी 15:10-11
रोमी 15:10-11 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
र फेरि यस्तो भनिएको छ, “ए अन्यजाति हो, उहाँको प्रजासँग आनन्द मनाओ।” र फेरि, “ए सारा अन्यजाति हो, प्रभुको प्रशंसा गर, र सबै मानिसहरूले उहाँको प्रशंसा गरून्।”
शेयर गर्नुहोस्
रोमी 15 पढ्नुहोस्रोमी 15:10-11 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
फेरि यसो भनिएको छ, “तिमी गैरयहूदीहरू, उहाँको प्रजासँग आनन्द मनाओ।” अनि फेरि, “प्रभुको स्तुति गर; हे सबै गैरयहूदीहरू हो, र पृथ्वीका सबै जातिहरू हो, उहाँको प्रशंसा गर।”
शेयर गर्नुहोस्
रोमी 15 पढ्नुहोस्