YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 95:6-7

भजनसंग्रह 95:6-7 NNRV

आओ, दण्‍डवत्‌ गरौं र निहुरौं, हाम्रा सृष्‍टिकर्ता परमेश्‍वरकै सामु घुँड़ा टेकौं, किनभने उहाँ नै हाम्रा परमेश्‍वर हुनुहुन्‍छ, र हामी उहाँको खर्कका प्रजा, र उहाँका हातका भेड़ाहरू हौं। आज तिमीहरूले उहाँको शब्‍द सुन्‍यौ भने