YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 88:13-15

भजनसंग्रह 88:13-15 NNRV

तर हे परमप्रभु, म त तपाईंमा नै पुकारा गर्दछु, र बिहानै मेरो प्रार्थना तपाईंको सामुन्‍ने आउँछ। हे परमप्रभु, तपाईं मलाई किन इन्‍कार गर्नुहुन्‍छ? आफ्‍नो मुहार मबाट किन लुकाउनुहुन्‍छ? युवावस्‍थादेखि नै म दु:खमा परेको छु, र मर्न लागेको छु तपाईंका त्रासबाट म पीडित छु, र म निराश भएको छु।