YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 48:9-10

भजनसंग्रह 48:9-10 NNRV

हे परमेश्‍वर, तपाईंको मन्‍दिरभित्र, हामी तपाईंको अचूक कृपामाथि ध्‍यान गर्छौं। हे परमेश्‍वर, तपाईंको नाउँ जस्‍तो छ, त्‍यस्‍तै पृथ्‍वीको पल्‍लो छेउसम्‍मै तपाईंको प्रशंसा पुग्‍दछ। तपाईंको दाहिने बाहुली धार्मिकताले भरिएको छ।