YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 40:10-13

भजनसंग्रह 40:10-13 NNRV

तपाईंको धार्मिकता म मेरो हृदयभित्र लुकाउँदिनँ। तपाईंको विश्‍वस्‍तता र तपाईंबाट हुने उद्धारको विषयमा म बोल्‍दछु। तपाईंको प्रेम र तपाईंको सत्‍यता म ठूलो सभाबाट लुकाउँदिनँ। हे परमप्रभु, आफ्‍नो कृपा मदेखि नरोक्‍नुहोस्‌। तपाईंको प्रेम र तपाईंको सत्‍यताले मलाई निरन्‍तर रक्षा गरोस्‌। किनकि अनगन्‍ती कष्‍टहरूले मलाई घेरेका छन्‌, मेरा अपराधहरूले मलाई यतिसम्‍म दबाएका छन्‌, कि म देख्‍न पनि सक्‍दिनँ। ती मेरा शिरका केशभन्‍दा बढ़ी छन्‌, अनि मेरो हृदय हताश भएको छ। हे परमप्रभु, मलाई बचाउन मन पराउनुहोस्‌। हे परमप्रभु, मलाई मदत गर्न चाँड़ै आउनुहोस्‌