YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 147:12-14

भजनसंग्रह 147:12-14 NNRV

हे यरूशलेम, परमप्रभुको स्‍तुति गा! हे सियोन, आफ्‍ना परमेश्‍वरको प्रशंसा गर्‌! किनकि उहाँले तेरा सहरका ढोकाहरू सुदृढ़ पारिदिनुहुन्‍छ, अनि तँभित्र वास गर्ने मानिसहरूलाई आशिष्‌ दिनुहुन्‍छ। उहाँले तेरा साँध-सिमानामा शान्‍ति स्‍थापित गरिदिनुहुन्‍छ, उहाँले तँलाई असल गहूँले तृप्‍त पार्नुहुन्‍छ।