YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 145:8-9

भजनसंग्रह 145:8-9 NNRV

परमप्रभु अनुग्रही र टिठालु हुनुहुन्‍छ, क्रोध गर्नमा ढिलो र अति करुणामय हुनुहुन्‍छ। परमप्रभु सबैमाथि भलो हुनुहुन्‍छ। र आफ्‍नो समस्‍त सृष्‍टिमाथि दया राख्‍नुहुन्‍छ।