भजनसंग्रह 145:8-9
भजनसंग्रह 145:8-9 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
परमप्रभु अनुग्रही र टिठालु हुनुहुन्छ, क्रोध गर्नमा ढिलो र अति करुणामय हुनुहुन्छ। परमप्रभु सबैमाथि भलो हुनुहुन्छ। र आफ्नो समस्त सृष्टिमाथि दया राख्नुहुन्छ।
शेयर गर्नुहोस्
भजनसंग्रह 145 पढ्नुहोस्भजनसंग्रह 145:8-9 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
याहवेह अनुग्रही र कृपालु हुनुहुन्छ; रिसाउनमा ढिलो र अचुक प्रेममा महान् हुनुहुन्छ। याहवेह सबैमाथि भलो हुनुहुन्छ; र आफ्ना सारा सृष्टिमाथि उहाँले कृपा देखाउनुहुन्छ।
शेयर गर्नुहोस्
भजनसंग्रह 145 पढ्नुहोस्