YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 130:7-8

भजनसंग्रह 130:7-8 NNRV

हे इस्राएल, परमप्रभुमा आफ्‍नो आशा राख्‌ किनभने परमप्रभुमा नै अचूक कृपा छ, अनि उहाँमा नै सम्‍पूर्ण उद्धार छ। उहाँले नै मोल तिरेर इस्राएललाई तिनीहरूका सबै पापबाट छुटाउनुहुनेछ।