भजनसंग्रह 130:7-8
भजनसंग्रह 130:7-8 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
हे इस्राएल, परमप्रभुमा आफ्नो आशा राख् किनभने परमप्रभुमा नै अचूक कृपा छ, अनि उहाँमा नै सम्पूर्ण उद्धार छ। उहाँले नै मोल तिरेर इस्राएललाई तिनीहरूका सबै पापबाट छुटाउनुहुनेछ।
शेयर गर्नुहोस्
भजनसंग्रह 130 पढ्नुहोस्भजनसंग्रह 130:7-8 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
हे इस्राएल, याहवेहमा आफ्नो आशा राख्; किनकि याहवेहसँग नै अचुक प्रेम छ; र उहाँसित नै पूर्ण उद्धार छ। उहाँ आफैँले इस्राएललाई तिनीहरूका सबै पापहरूबाट छुटाउनुहुनेछ।
शेयर गर्नुहोस्
भजनसंग्रह 130 पढ्नुहोस्