YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 119:66-67

भजनसंग्रह 119:66-67 NNRV

मलाई ज्ञान र बुद्धिका कुरा सिकाउनुहोस्‌, किनकि म तपाईंका आज्ञामाथि विश्‍वास राख्‍तछु। म कष्‍टित हुनुभन्‍दा अघि म बरालिएको थिएँ, तर अब त म तपाईंको वचन पालन गर्दछु।