भजनसंग्रह 119:66-67
भजनसंग्रह 119:66-67 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
मलाई ज्ञान र बुद्धिका कुरा सिकाउनुहोस्; किनकि म तपाईंका आज्ञाहरूमाथि विश्वास गर्दछु। दुःख पाउनुअगि मैले बाटो बिराएको थिएँ, तर अब म तपाईंको वचन पालन गर्दछु।
शेयर गर्नुहोस्
भजनसंग्रह 119 पढ्नुहोस्भजनसंग्रह 119:66-67 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
मलाई ज्ञान र बुद्धिका कुरा सिकाउनुहोस्, किनकि म तपाईंका आज्ञामाथि विश्वास राख्तछु। म कष्टित हुनुभन्दा अघि म बरालिएको थिएँ, तर अब त म तपाईंको वचन पालन गर्दछु।
शेयर गर्नुहोस्
भजनसंग्रह 119 पढ्नुहोस्भजनसंग्रह 119:66-67 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
मलाई ज्ञान र बुद्धिका कुरा सिकाउनुहोस्; किनकि म तपाईंका आज्ञाहरूमाथि विश्वास गर्दछु। दुःख पाउनुअगि मैले बाटो बिराएको थिएँ, तर अब म तपाईंको वचन पालन गर्दछु।
शेयर गर्नुहोस्
भजनसंग्रह 119 पढ्नुहोस्