YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 104:5-7

भजनसंग्रह 104:5-7 NNRV

पृथ्‍वी कहिल्‍यै नडग्‍मगाओस्‌ भनेर त्‍यसलाई उहाँले जगमाथि स्‍थिर पार्नुभयो। तपाईंले त्‍यसलाई वस्‍त्रझैँ गहिरो समुद्रले ढाक्‍नुभयो, अनि पहाड़हरू माथि-माथिसम्‍म जल पुग्‍यो। तर तपाईंको खप्‍कीमा पानी भागिहाल्‍यो, तपाईंका गर्जनको आवाजमा त्‍यो तुरुन्‍तै हटिगयो।