रातो दाखमद्यमा एकटक लगाएर नहेर्, जब त्यो कचौरामा राख्दा फीँज उठ्छ, जब त्यो सहजै उँधो जान्छ! अन्त्यमा त्यसले सर्पले झैँ डस्छ, र गोमनले झैँ विष हालिदिन्छ। तेरा आँखाले अनौठा दृश्यहरू देख्नेछन्, र तेरो मनले अलमल्याउने कुराहरू विचार गर्नेछ। महासमुद्रमा सुतिरहेझैँ तँलाई हुनेछ, मस्तूलका डोरीको मास्तिर झुण्डिरहेझैँ तँ हुनेछस्। तैंले भन्नेछस्, “तिनीहरूले मलाई हिर्काउँछन्, तर मलाई चोट लाग्दैन! तिनीहरू मलाई पिट्छन्, तर मलाई थाहै हुँदैन! म कहिले ब्यूँझुला, र म अझ पिउन सक्नेछु?”
हितोपदेश 23 पढ्नुहोस्
सुन्नुहोस् हितोपदेश 23
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: हितोपदेश 23:31-35
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू