YouVersion लोगो
खोज आइकन

गन्ती 14:1-2

गन्ती 14:1-2 NNRV

त्‍यस रात सारा समुदाय कराई-कराई रोए। सबै इस्राएलीहरू मोशा र हारूनका विरुद्धमा गनगनाए, र सारा समुदायले तिनीहरूलाई भने, “हामी मिश्रदेशमा नै मरेका भए असल हुनेथियो, अथवा यस उजाड़-स्‍थानमा मरेका भए पनि हुन्‍थ्‍यो।