गन्ती 14:1-2
गन्ती 14:1-2 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
त्यस रात सारा समुदाय कराई-कराई रोए। सबै इस्राएलीहरू मोशा र हारूनका विरुद्धमा गनगनाए, र सारा समुदायले तिनीहरूलाई भने, “हामी मिश्रदेशमा नै मरेका भए असल हुनेथियो, अथवा यस उजाड़-स्थानमा मरेका भए पनि हुन्थ्यो।
शेयर गर्नुहोस्
गन्ती 14 पढ्नुहोस्गन्ती 14:1-2 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
त्यस रात इस्राएली समुदायका सबै मानिसहरू ठूलो सोरमा कराउँदै जोरसँग रोए। सबै इस्राएलीहरूले मोशा र हारूनको विरुद्धमा गनगन गर्न थाले। अनि सारा समुदायले तिनीहरूलाई भने, “यदि हामी इजिप्टमै मरेका भए अथवा यही उजाडस्थानमै मरेका भए बरु असल हुनेथियो!”
शेयर गर्नुहोस्
गन्ती 14 पढ्नुहोस्