साताको पहिलो दिनमा बिहानै घाम झुल्कँदा तिनीहरू चिहानमा गए। अनि तिनीहरूले आपसमा भने, “हाम्रा निम्ति चिहानको ढोकाको ढुङ्गा कसले हटाइदेला? अनि मास्तिर हेर्दा तिनीहरूले चिहानको त्यो ढुङ्गा हटाइराखेको देखे। त्यो ढुङ्गा खूब ठूलो थियो।
मर्कूस 16 पढ्नुहोस्
सुन्नुहोस् मर्कूस 16
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मर्कूस 16:2-4
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू