YouVersion लोगो
खोज आइकन

मत्ती 14:23-25

मत्ती 14:23-25 NNRV

भीड़लाई बिदा गरिसक्‍नुभएपछि उहाँ एकलै प्रार्थना गर्न डाँड़ामा उक्‍लनुभयो। साँझ पर्दा उहाँ एकलै त्‍यहाँ हुनुहुन्‍थ्‍यो। तर डुङ्गा त्‍यति बेलासम्‍म किनारदेखि समुद्रमा धेरै टाढ़ा पुगिसकेको थियो। अनि हावा उल्‍टो बहेको हुनाले डुङ्गा छालको चपेटमा परेको थियो। बिहान तीन बजेतिर उहाँ समुद्रमाथि हिँड्‌दै तिनीहरूकहाँ आउनुभयो।