YouVersion लोगो
खोज आइकन

लूका 21:9-10

लूका 21:9-10 NNRV

तिमीहरूले जब युद्धहरू र खैलाबैलाका कुराहरू सुन्‍नेछौ तब भयभीत नहोओ, किनभने पहिले यी घटनाहरू हुनैपर्छ, तर अन्‍त्‍यचाहिँ तुरुन्‍तै हुनेछैन।” तब उहाँले तिनीहरूलाई भन्‍नुभयो, “राष्‍ट्र, राष्‍ट्रका विरुद्धमा, र राज्‍य, राज्‍यको विरुद्धमा उठ्‌नेछ।