YouVersion लोगो
खोज आइकन

यूहन्‍ना 6:33-35

यूहन्‍ना 6:33-35 NNRV

किनभने परमेश्‍वरको रोटी त्‍यही हो, जो स्‍वर्गबाट ओर्लिआउँछ, र संसारलाई जीवन दिन्‍छ।” तिनीहरूले उहाँलाई भने, “प्रभु, यो रोटी हामीलाई सधैँ दिनुहोस्‌।” येशूले तिनीहरूलाई भन्‍नुभयो “जीवनको रोटी म हुँ। मकहाँ आउने भोकाउनेछैन, र ममाथि विश्‍वास गर्ने कहिल्‍यै तिर्खाउनेछैन।