YouVersion लोगो
खोज आइकन

यूहन्‍ना 12:25-26

यूहन्‍ना 12:25-26 NNRV

आफ्‍नो प्राणको मोह गर्नेले त्‍यो गुमाउँछ, तर आफ्‍नो प्राणलाई यस संसारमा तुच्‍छ ठान्‍नेले चाहिँ अनन्‍त जीवनको लागि त्‍यो सुरक्षित राख्‍छ कसैले मेरो सेवा गर्छ भने त्‍यसले मलाई पछ्याओस्‌ र म जहाँ छु, मेरो सेवक पनि त्‍यहाँ हुनेछ। कसैले मेरो सेवा गर्छ भने पिताले त्‍यसको कदर गर्नुहुनेछ।