YouVersion लोगो
खोज आइकन

यर्मिया 52:31-33

यर्मिया 52:31-33 NNRV

यहूदाका राजा यहोयाकीन निर्वासनमा लगिएको सैँतीसौँ वर्षमा एबील-मरोदक बेबिलोनका राजा भए। बाह्रौँ महिनाको पच्‍चीसौँ दिनमा उनले यहूदाका राजा यहोयाकीनलाई कैदबाट मुक्त गरिदिए। उनले तिनीसित दयापूर्वक बोले र बेबिलोनमा आफूसँग भएका अरू राजाहरूभन्‍दा अझ उच्‍च सम्‍माननीय स्‍थानमा तिनलाई राखे। यसरी यहोयाकीनले आफ्‍नो कैदको लुगा उतारे र आफ्‍नो बाँकी जीवनभरि राजाकै टेबिलमा बसेर बारम्‍बार खाने गरे।