यर्मिया 52:31-33
यर्मिया 52:31-33 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
यहूदाका राजा यहोयाकीनलाई निर्वासनमा लगिएको सैँतीसौँ वर्षमा, एबील-मरोदक बेबिलोनको राजा भएको वर्षमा तिनले बाह्रौँ महिनाको पच्चीसौँ दिनमा यहूदाका राजा यहोयाकीनलाई निकाले र झ्यालखानाबाट मुक्त गरिदिए। तिनले उनीसित दयापूर्वक कुरा गरे, र आफूसित बेबिलोनमा भएका अरू राजाहरूभन्दा माथिल्लो दर्जाको सम्मानको आसन दिए। यसकारण यहोयाकीनले आफ्ना कैदका वस्त्रहरू उतारे, र आफ्नो जीवनकालभरि नै राजाका टेबुलमा खाए।
यर्मिया 52:31-33 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
जुन वर्ष एबील-मरोदक बेबिलोनका राजा भए, त्यही वर्ष उनले यहूदाका राजा यहोयाकीनमाथि दया देखाए र उनलाई कैदबाट मुक्त गरिदिए। यहोयाकीन कैदमा लगिएपछि सैंतीसौं वर्षको बाह्र महिनाको पच्चीसौं दिनमा उनी कैदबाट छोडिए। एबील-मरोदकले उनीसित दयालु व्यवहार गरे र उनीसित बेबिलोनमा कैदी भई बसेका अरू राजाहरूलाई भन्दा बढ्ता सम्मान उनलाई दिए। यसरी यहोयाकीनले कैदको लुगा उतारे र आफ्नो बाँकी जीवनभरि राजासित उनको टेबिलमा बसेर भोजन गरे।
यर्मिया 52:31-33 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यहूदाका राजा यहोयाकीन निर्वासनमा लगिएको सैँतीसौँ वर्षमा एबील-मरोदक बेबिलोनका राजा भए। बाह्रौँ महिनाको पच्चीसौँ दिनमा उनले यहूदाका राजा यहोयाकीनलाई कैदबाट मुक्त गरिदिए। उनले तिनीसित दयापूर्वक बोले र बेबिलोनमा आफूसँग भएका अरू राजाहरूभन्दा अझ उच्च सम्माननीय स्थानमा तिनलाई राखे। यसरी यहोयाकीनले आफ्नो कैदको लुगा उतारे र आफ्नो बाँकी जीवनभरि राजाकै टेबिलमा बसेर बारम्बार खाने गरे।

यर्मिया 52:31-33 पवित्र बाइबल (NERV)
यहूदाका राजा यहोयाकीनले बाबेलमा सैंतीस बर्ष कैदी जीवन बिताए। यहोयाकीनको कैदीकालको सैंतीस बर्षमा बाबेलका राजा एवील-मरोदकले अति दया साथ यहोयाकीनलाई कैदबाट मुक्त गराए। यो त्यही बर्ष थियो जब एवील-मरोदकका राजा भएका थिए। एवील-मरोदकले यहोयाकीनसँग प्रेमपूर्वक बात गरे। अनि उनले यहोयाकीनलाई बाबेलमा उनीसँग रहेका अन्य राजाहरूलाई भन्दा उच्च स्थानको सम्मान दिए। यसकारण यहोयाकीनले आफ्ना कैदी पोषाक खोलेर उतारे। त्यसपछि उसले भोजन पनि राजाकै टेबलमा खाए।