YouVersion लोगो
खोज आइकन

इजकिएल 37:3-5

इजकिएल 37:3-5 NNRV

उहाँले मलाई सोध्‍नुभयो, “हे मानिसको छोरो, के यी हाड़हरू फेरि जीवित हुन सक्‍छन्‌?” मैले जवाफ दिएँ, “हे परमप्रभु परमेश्‍वर, यो त केवल तपाईंले मात्र जान्‍नुहुन्‍छ।” तब उहाँले मलाई भन्‍नुभयो, “यी हाड़हरूलाई अगमवाणी गरेर भन्, ‘हे सुकेका हाड़ हो, परमप्रभुको वचन सुन!’ यी हाड़हरूलाई परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: म तिमीहरूमा सास हालिदिनेछु, र तिमीहरू जीवित हुनेछौ।