YouVersion लोगो
खोज आइकन

प्रस्‍थान 10:1-2

प्रस्‍थान 10:1-2 NNRV

फेरि परमप्रभुले मोशालाई भन्‍नुभयो, “फारोकहाँ जा, किनकि उनीहरूका बीचमा मेरा यी चिन्‍हहरू देखाऊँ भनेर नै मैले त्‍यो र त्‍यसका अधिकारीहरूका हृदय कठोर गरेको हुँ, ताकि मैले कसरी मिश्रीहरूको उपहास गरें, र उनीहरूका बीचमा कस्‍ता-कस्‍ता चिन्‍हहरू देखाएँ सो तैंले आफ्‍ना छोरा-नातिहरूलाई बताउनू, र परमप्रभु म नै हुँ भनी तँलाई थाहा होस्‌।”