परमेश्वरको भवनमा जाँदा होशियारीसाथ जाऊ। मूर्खहरूको बलिदान चढ़ाउनुभन्दा परमेश्वरको वचन सुन्नलाई जाओ, किनकि भूल गर्दैछन् भन्ने तिनीहरू जान्दैनन्। बोल्नमा हतार नगर, परमेश्वरको अगि केही कुरा बोल्न तिम्रो मनमा आतुरी नगर। परमेश्वर स्वर्गमा हुनुहुन्छ र तिमी संसारमा छौ। यसैकारण तिम्रो वचन थोरै होस्।
उपदेशक 5 पढ्नुहोस्
सुन्नुहोस् उपदेशक 5
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: उपदेशक 5:1-2
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू