YouVersion लोगो
खोज आइकन

व्यवस्था 30:1-3

व्यवस्था 30:1-3 NNRV

परमप्रभु परमेश्‍वरले जाति-जातिहरूका बीचमा तिमीहरूलाई धपाइपठाउनुभएपछि जब यी आशिष्‌ र श्राप तिमीहरूमाथि पर्नेछन्‌ र तिनको स्‍मरण गरेर तिमीहरू र तिमीहरूका सन्‍तान परमप्रभु आफ्‍ना परमेश्‍वरकहाँ फर्कनेछौ, र आज मैले आज्ञा गरेका उहाँका वचन आफ्‍नो पूरा हृदय र आफ्‍नो पूरा प्राणले मान्‍नेछौ, तब परमप्रभु आफ्‍ना परमेश्‍वरले तिमीहरूका सुदिन फर्काउनुहुनेछ र तिमीहरूलाई टिठ्याउनुहुनेछ, र जुन जातिहरूका बीचमा तिमीहरूलाई तितरबितर पार्नुभएको थियो, तीबाट तिमीहरूलाई बटुलेर ल्‍याउनुहुनेछ।