YouVersion लोगो
खोज आइकन

आमोस 5:21-24

आमोस 5:21-24 NNRV

“तिमीहरूका धार्मिक चाड़हरूलाई म घृणा गर्दछु, तिमीहरूका सभाहरू म सहन सक्‍दिनँ। तिमीहरूले मेरो निम्‍ति होमबलि र अन्‍नबलि चढ़ाए तापनि म ती ग्रहण गर्नेछैनँ। तिमीहरूले चढ़ाएका सबैभन्‍दा असल मेलबलिमाथि पनि म परवाह गर्नेछैनँ। तिमीहरूका सङ्गीतहरूको हल्‍ला मदेखि टाढ़ा राख। म तिमीहरूका वीणाहरूका सङ्गीत सुन्‍न चाहन्‍नँ। तर न्‍यायचाहिँ नदीझैँ र धार्मिकता कहिले नसुक्‍ने खोलाझैँ बगिरहोस्‌!