मेरो प्रिय बालक, तिमोथीलाई: परमेश्वर पिता र हाम्रा प्रभु ख्रीष्ट येशूबाट अनुग्रह, कृपा र शान्ति। जब म तिमीलाई निरन्तर आफ्ना प्रार्थनाहरूमा सम्झन्छु, म परमेश्वरलाई धन्यवाद दिन्छु, जसको सेवा मेरा पितापुर्खाहरूले गरेझैँ म शुद्ध विवेकले गर्दछु। तिम्रो आँसु सम्झँदा रातदिन तिमीलाई भेट्ने मेरो उत्कट इच्छा हुन्छ, र म आनन्दले भरिन सकूँ।
२ तिमोथी 1 पढ्नुहोस्
सुन्नुहोस् २ तिमोथी 1
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: २ तिमोथी 1:2-4
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू