तिमीहरूका साथमा हुँदा हामीले तिमीहरूलाई यो आज्ञा दिएका थियौं, “कसैले काम गर्दैन भने त्यसले नखाओस्।” किनकि हामी सुन्दछौं, कि तिमीहरूमध्ये कतिले अल्छे जीवन बिताइरहेका छौ। तिनीहरू आफूचाहिँ केही काम गर्दैनन् तर अरूको काममा व्यर्थै हात हाल्छन्। अब यस्ता मानिसहरूलाई प्रभु येशू ख्रीष्टको नाउँमा हामी आज्ञा र अर्ती दिन्छौं, कि तिनीहरूले चूपचाप आफ्ना काम गरून् र आफ्ना जीविका चलाऊन्।
२ थेसलोनिकी 3 पढ्नुहोस्
सुन्नुहोस् २ थेसलोनिकी 3
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: २ थेसलोनिकी 3:10-12
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू