त्यस बेला दर्शी हनानी यहूदाका राजा आसाकहाँ आएर भने, “तपाईंले परमप्रभु आफ्ना परमेश्वरमाथि होइन तर अरामका राजामाथि भरोसा गर्नुभएकोले गर्दा इस्राएलका राजाको सेना तपाईंको हातबाट भागेको छ। के कूशीहरू र लिबियालीहरू असंख्य रथहरू र घोड़चढ़ीहरू भएको विशाल सेना थिएनन्? तापनि जब तपाईंले परमप्रभुमाथि भरोसा राख्नुभयो, तब उहाँले उनीहरूलाई तपाईंको हातमा सुम्पिदिनुभयो। किनकि जसका हृदय उहाँप्रति भक्त छन्, तिनीहरूलाई सहायता दिन सारा पृथ्वीभरि नै परमप्रभुको दृष्टि रहिरहन्छ। यस कुरामा तपाईंले मूर्खता गर्नुभयो। अब उप्रान्त तपाईंले युद्ध गरिरहनुपर्नेछ।”
२ इतिहास 16 पढ्नुहोस्
सुन्नुहोस् २ इतिहास 16
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: २ इतिहास 16:7-9
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू