YouVersion लोगो
खोज आइकन

१ राजाहरू 8:44-45

१ राजाहरू 8:44-45 NNRV

“तपाईंले जहाँ पठाउनुहुन्‍छ, त्‍यहाँ तपाईंका प्रजा आफ्‍ना कुनै शत्रुहरूका विरुद्ध युद्ध गर्न जाँदा तपाईंले चुन्‍नुभएको यस सहर र मैले तपाईंका नाउँको निम्‍ति बनाएको यस मन्‍दिरतिर फर्केर जब तिनीहरूले प्रार्थना गर्छन्, तब तपाईंले तिनीहरूको प्रार्थना र अर्ज-बिन्‍ती स्‍वर्गबाट सुन्‍नुहोस्‌ र तिनीहरूको कारणलाई समर्थन गर्नुहोस्‌।