१ राजाहरू 8:44-45
१ राजाहरू 8:44-45 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
“जब तपाईंका मानिसहरू आफ्ना शत्रुहरूको विरुद्धमा तपाईंले पठाउनुभएको ठाउँमा जान्छन्, तब तिनीहरूले तपाईंले चुन्नुभएको सहर र मैले तपाईंको नामका निम्ति बनाएको यस मन्दिरतिर फर्केर याहवेहलाई प्रार्थना गरे भने, स्वर्गबाट तिनीहरूका प्रार्थना र तिनीहरूका अर्जबिन्ती सुनिदिनुहोस्, र तिनीहरूको पक्ष लिनुहोस्।
१ राजाहरू 8:44-45 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“तपाईंले जहाँ पठाउनुहुन्छ, त्यहाँ तपाईंका प्रजा आफ्ना कुनै शत्रुहरूका विरुद्ध युद्ध गर्न जाँदा तपाईंले चुन्नुभएको यस सहर र मैले तपाईंका नाउँको निम्ति बनाएको यस मन्दिरतिर फर्केर जब तिनीहरूले प्रार्थना गर्छन्, तब तपाईंले तिनीहरूको प्रार्थना र अर्ज-बिन्ती स्वर्गबाट सुन्नुहोस् र तिनीहरूको कारणलाई समर्थन गर्नुहोस्।
१ राजाहरू 8:44-45 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
“जब तपाईंका मानिसहरू आफ्ना शत्रुहरूको विरुद्धमा तपाईंले पठाउनुभएको ठाउँमा जान्छन्, तब तिनीहरूले तपाईंले चुन्नुभएको सहर र मैले तपाईंको नामका निम्ति बनाएको यस मन्दिरतिर फर्केर याहवेहलाई प्रार्थना गरे भने, स्वर्गबाट तिनीहरूका प्रार्थना र तिनीहरूका अर्जबिन्ती सुनिदिनुहोस्, र तिनीहरूको पक्ष लिनुहोस्।
१ राजाहरू 8:44-45 पवित्र बाइबल (NERV)
“कहिले-काहिँ तपाईं आफ्ना भक्तजनलाई तिनीहरूका शत्रुहरूको विरूद्धमा युद्ध गर्ने आदेश दिनुहुन्छ। तब तपाईंका मानिसहरू यस शहरतिर बढ्ने छन् जुन तपाईंले चुन्नुभएको थियो अनि मैंले तपाईंको सम्मानमा यस मन्दिरको निर्माण गरेको छु। तिनीहरू तपाईंमा प्रार्थना गर्नेछन्। त्यस समयमा स्वर्गको आफ्नै वासस्थानबाट तिनीहरूको प्रार्थना सुनि दिनुहोस् अनि तिनीहरूलाई सहायता गर्नुहोस्।
१ राजाहरू 8:44-45 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
“जब तपाईंले आफ्ना प्रजालाई तिनीहरूका शत्रुहरूका विरुद्धमा लडाइँ गर्न आज्ञा गर्नुहुन्छ र तिनीहरू जहाँ भए पनि तिनीहरूले जब तपाईंले चुन्नुभएको यो सहर र मैले बनाएको यो मन्दिरतिर फर्केर तपाईंलाई प्रार्थना गर्छन् तब तिनीहरूको बिन्ती सुन्नुहोस्। स्वर्गमा तिनीहरूको बिन्ती सुन्नुहोस् र तिनीहरूलाई विजय दिनुहोस्।